२२ भदौ, काठमाडौं । जेन-जीले बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं सुरक्षा रणनीति बनाउन आन्तरिक तयारीमा जुटेको छ । जेनजीले सोमबार शान्तिपूर्ण रूपमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने बताएका छन् । — विस्तृतमा